धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट (विनियोजन विधेयक)को सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन्। दिगो, समावेशी...